Jun 04 2026 | २०८३, जेठ २१ गते
२४ घण्टामा कोरोना संक्रमणबाट विश्वमा ९०२ जनाको मृत्यु भएको छ। एक लाख ६१ हजार १२५ जनामा नयाँ संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ। दुई लाख २० हजार ५४५ जनाले कोरोनालाई जितेका छन्।
संक्रमितमध्ये ४२ हजार ६६ जनाको अवस्था गम्भीर छ। यो अवधिमा अमेरिकामा ८ हजार ३२७ जनालाई नयाँ संक्रमण गरेको छ। १६४ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij