Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चर्को ब्याजदरविरुद्ध उद्यागी व्यवसायीहरुको प्रदर्शन

चर्को ब्याजदरविरुद्ध उद्यागी व्यवसायीहरुको प्रदर्शन

  • काठमाडौं । उद्यागी व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदरविरुद्ध काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् ।उनीहरुले भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितो लिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij