Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२४ घण्टामा चार जनामा कोरोना संक्रमण 

२४ घण्टामा चार जनामा कोरोना संक्रमण 

  • काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर चारजना नयाँ कोरोना संक्रमित थपिएका छन् । ५ सय ५३ वटा नमूना  परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । सो अवधिमा एक जना कोरोनामुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ रहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij