Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ। रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको रास्वपाले जनाएको छ। लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij