Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता

  • काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित मन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध र समयसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij