Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बार्सिलोना विजयी

बार्सिलोना विजयी

  • स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे। 

    onlinepatrika
    Arghakhachi

    जिरोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। पेड्रीले ६१औँ मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर शीर्ष स्थानमा छ।

    AGNI GROUP

    एक खेल बढी खेलेको जिरोना २१ अंक जोडेर १२औँ स्थानमा छ। १७ खेलबाट ४१ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij