Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।
सो समयवधिमा २ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij