Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुकुम्बासीहरुको नयाँबानेश्वरमा प्रदर्शन

सुकुम्बासीहरुको नयाँबानेश्वरमा प्रदर्शन

  • काठमाडौं । सुकुम्बासीहरुले स्थायी विकल्प विना नहटाउन माग गर्दै नयाँबानेश्वरमा धर्ना दिएका छन् । तीनबुँदे माग राख्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्छ भन्दै उनीहरुले माग जाहेर गरेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij