Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला

सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला

  • काठमाडौँ । नेपाली सेनाका एक जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार ती जवान बालाजुस्थित रसुवा घर गेस्ट हाउसको एउटा कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    मृतक अन्दाजी ३० वर्षका थिए । उनको थप पहिचान खुलाएको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij