
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको छ ।
यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री भएको र ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । त्यस्तै २ कम्पनी स्थिर रहेको छ ।
यसैगरी यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij