Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जुम्लामा बाक्लो हिमपात 

जुम्लामा बाक्लो हिमपात 

  • काठमाडौं । जुम्लामा बाक्लो हिमपात भएको छ । वर्षासँगै हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    हिउँ परेपछि बाली सप्रिने भन्दै किसानहरू भने खुसी भएका छन् । यसवर्षको हिउँदमा ढिलोगरी हिमपात भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij