Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ : शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ : शेखर कोइराला

  • काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन् ।

    images
    images
    images

    संस्थापनइतर समूहको जारी बैठकमा कोइरालाले बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको बताए ।

    उनले भने, ‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । मैले कार्यसम्पादनमा तटस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन । ’

    बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति-उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij