Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभामुखमा जसपाले देवराजलाई मत दिने

सभामुखमा जसपाले देवराजलाई मत दिने


  • काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ। बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।

    onlinepatrika
    Arghakhachi

    सांसद अधिकारीले सभामुखमा घिमिरे योग्य पात्र रहेको भन्दै सबै राजनीतिक दललाई मत दिने आग्रह गरे। उनले जनताका अपेक्षाहर र मुद्दाहरु अझै बाँकी रहेको भन्दै त्यसका लागि आफू सक्दो प्रयास गर्ने बताए।

    AGNI GROUP

    घिमिरेले प्रतिनिधिसभाको सभामुखमा घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij