Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ

  • काठमाडौं । पर्सामा स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१६, नगवा बस्ने ३४ वर्षीय विकास साह र वीरगन्ज–१८, ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय सुवास साह रहेका छन् ।

    images
    images
    images

    वीरगन्ज–८, घण्टाघरबाट प्रहरीले स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । बीआर ०५ एई ९३४३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij