
Apr 30 2025 | २०८२, वैशाख १७ गते
भारतीय अभिनेत्री एवं पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चनलाई अदालतले कर तिर्न पत्राचार गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्यालाई कर नतिरेको भन्दै अदालतले पत्राचार गरेको छ ।
ऐश्वर्याले आफ्नो जग्गाको कर तिर्न बाँकी रहेको भन्दै भारतको नासिक स्थित अदालतले पत्राचार गरेको हो ।ऐश्वर्यालाई नासिकका तस्लीदारले कर तिर्न भन्दै पत्र पठाएको समाचारमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij