Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनी प्रदेशको उपसभामुखमा राप्रपाकी खाण निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेशको उपसभामुखमा राप्रपाकी खाण निर्विरोध निर्वाचित

  • काठमाडौँ । लुम्बिनी प्रदेशको उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    अन्तिम समयमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी थारुले उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन् ।

    AGNI GROUP

    प्रदेश सभाको तेस्रो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले खाणलाई उपसभामुखमा निर्विरोध भएको घोषणा गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij