Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्।भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएपछि प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्।
उनले पदभार सम्हाले लगत्तै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ।भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij