Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माओवादीले रेखालाई सञ्चारमन्त्री बनाउने

माओवादीले रेखालाई सञ्चारमन्त्री बनाउने

  • काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा स‍ञ्‍चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएकी छन्।  माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सञ्चारमन्त्री रेखा शर्मा बनाउने आन्तरिक सहमति भएको हो।
    माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको  थियो।

    onlinepatrika
    Arghakhachi

    माओवादी केन्द्रले सुदन किँरातीलाई मन्त्री बनाउने भएको छ। किरातिले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन्।

    AGNI GROUP

    नव मन्त्रीहरुले आजै शपथ लिँदैछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij