Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

खुकुरी प्रहार गरी हत्या गरेकाे आरोपमा युवक समातिए

खुकुरी प्रहार गरी हत्या गरेकाे आरोपमा युवक समातिए

  • काठमाडौं । तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा एक पुरुषको हत्या भएको हो ।

    images
    images
    images

    सोही स्थानमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरुङको हत्या भएको हो । हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियार समातिएका छन् । उनलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । हत्याको कारण खुलिनसकेको बताइएको छ ।

    घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij