Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । पोखरामा भएकाे यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार काठमाडाैंबाट पाेखराका लागि उडेकाे यती एयलाइन्समा चालक दलका ४ सहित ७२ जना सवार थिए ।
जसमध्ये हालसम्म ६८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
यी हुन् दुर्घटनामा ज्यान गुमाएकाहरु:
१.कमल केसी (क्याप्टेन)
२. सिर्जना होङचेन (एयरहोस्टेस)
३.डाक्टर सुशिल श्रेष्ठ
४.डाक्टर सोना दिवाकर
५.रियान पौडेल
६.सदागत अलि मिया
७.लक्ष्मी पौडेल
८.प्रशिद्धि पौडेल
९.अरूण पौडेल
१०.पूर्णकुमार गुरूङ
११.युकोन्जो (कोरियन नागरिक)
१२.विजयकुमार गुरूङ
१३.रचना काफ्ले पौडेल
१४.रकि गुरूङ
१५.डा.गणेश थापा
१६.लक्ष्मी परियार
१७.रिता परियार
१८.हरि परियार
१९.एस्मिल गुरूङ
२०.पूजन थापा
२१.संगीता शाही
२२.त्रिभुवन पौडेल
२३.हन प्रकाश श्रेष्ठ
२४.जुरिस लेजिन (रसियन नागरिक)
२५.एलिना (रसियन नागरिक)
२६.जीवनकला गुरूङ
२७.जमुना शर्मा
२८.शालिकराम आचार्य
२९.डा.सुशील र डा.सोनाको छोरा
३०.बन्दना सुनार
३१.सीता गुरूङ
३२.निरा छन्त्याल
३३.अनुषा गुरूङ
३४.शिवकुमार गुरूङ
३५.राजु सिंह ठकुरी
३६.अनिल शाही
३७.पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८.निशान्त आचार्य
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij