Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखरा विमान दुर्घटना: अझै चार जना बेपत्ता, खोजी कार्य जारी

पोखरा विमान दुर्घटना: अझै चार जना बेपत्ता, खोजी कार्य जारी

  • काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ । सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारीले बताए ।

    onlinepatrika
    Arghakhachi

    अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो । करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन् ।

    AGNI GROUP

    क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij