Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओली भेट्न बालकोट पुगेँ प्रधानमन्त्री प्रचण्ड

ओली भेट्न बालकोट पुगेँ प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    संसदबाट पुस २६ गते  विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन् । उनीहरुबीच वार्ता जारी छ।

    AGNI GROUP

    उनीहरुबीच राष्ट्रपति र सभामुखको निर्वाचन, मन्त्रीमण्डल बिस्तारलगायतमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij