Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेशका मुख्यमन्त्री यादवले लिए सपथ

मधेशका मुख्यमन्त्री यादवले लिए सपथ

  • काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले भोजपुरी भाषामा सपथ लिएका हुन्। मुख्यमन्त्री यादवसँगै तीनजना मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका छन्। मन्त्री हुनेहरुमा नेकपा एमाले एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुश्वाहा रहेका छन्। 

    AGNI GROUP

    तीनैजनाले तत्काललाई विना विभागीय मन्त्रीको भूमिका पाएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij