
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्ने भएको छ । आज (शुक्रबार) दिउँसो १ बजे उक्त बैठक बस्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु उक्त सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij