Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विज्ञापन बोर्डहरू हटाउन महानगर सक्रिय

विज्ञापन बोर्डहरू हटाउन महानगर सक्रिय

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियम कानुन मिचेर महानगर क्षेत्रमा राखिएका विज्ञापन बोर्डहरू हटाउने कामलाई तीव्रता दिएको छ । बोर्ड निकाल्न महानगर सक्रिय रूपमा लागि परिरहेको छ।

    images
    images
    images

    आफ्नो क्षेत्राधिकारभित्र हालसम्म महानगरले करिब २२ सयभन्दा बढी बोर्डहरू निकालिसकेको जनाइएको छ । त्रिपुरेश्वर, बागबजार, पुतलीसडक माइतीघर, थापाथलीलगायत क्षेत्रबाट उक्त संख्यामा बोर्ड निकालिएको नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायले जानकारी दिए । 

    उनले महानगरको विज्ञापन बोर्ड अनुसारको नीतिअनुसार भर्टिकल बोर्ड राख्न नपाइने साथै इजाजत लिएर बढीमा ३० स्क्वायर फुटको मात्र राख्न पाइने बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij