Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१५ लाख मात्रा बुस्टर डोज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माग गर्दै

१५ लाख मात्रा बुस्टर डोज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माग गर्दै

  • काठमाडौँ । छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा सरकारले अतिरिक्त मात्राका लागि थप खोपको माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ ।

    AGNI GROUP

     शाखाले पुस १४ गते पनि बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो । उक्त पत्रअनुसार आगामी माघ १९ गते गाभीले १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij