Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हत्या आरोपमा फरार एकजना पक्राउ

हत्या आरोपमा फरार एकजना पक्राउ

  • काठमाडौं । लमजुङमा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेको एकजना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा राईनास नगरपालिका–९ कुडुले बस्ने ३६ वर्षीय वेलराम गुरुङ रहेका छन् । सोही ठाउँमा बस्ने ५५ वर्षीय हितमान श्रेष्ठको हत्या गरेको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

    २०७४ साउन ११ गते श्रेष्ठको हत्या गरी फरार रहेको गुरुङलाई चितवन भरतपुर महानगरपालिका–१६ स्थितमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij