Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । आज बिहान राष्ट्रपति भण्डारीले सिंहदरबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सो अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij