Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

ललितपुरमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

  • काठमाडौं । ललितपुरमा १२ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    गत शुक्रबार ती बालिकालाई राईले आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij