
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले वृद्धि भएको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएको र ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २८ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । त्यसका साथै एक कम्पनी स्थिर रहेको छ ।त्यसैगरी १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij