Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सहकारीको ताल्चा फोडेर सदस्यले कम्प्युटर बोकेर लगे

सहकारीको ताल्चा फोडेर सदस्यले कम्प्युटर बोकेर लगे

  • ललितपुर । सातदोबाटोमा संचालित एउटा सहकारी रातारात भागेको छ । सहकारीको लथालिङ र खाली कोठाले सहकारी भागेको प्रमाणित भएको हो । 

    images
    images
    images

    धेरै महिनादेखि सहकारीमा पैसा फिर्ता लिन सदस्यहरु धाएका थिए । बचत फिर्ता लिन आएका सदस्यहरुले पटकपटक आउँदा सहकारी बन्द भएको देखेपछि सहकारीको ताल्चा फोेडेर प्रवेश गरेको बताइएको छ । त्यसपछि सदस्यहरुले सहकारीको सामान नै उठाएर लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन् । 

    प्रत्यक्षदर्शीका अनुसार सहकारी सार्न लागेको हो की भनेर मुकदर्शन बने । सहकारीसँगै एक पसलका संचालकले भने, ‘सामान बोकेर लगेको देखें । उनले भने, ‘सहकारी सँगै कतै सार्न लागेको हो भनेर चुपचाप हेरि हरेँ ।’ स्थानीयले थपे, ‘एकघण्टापछि सहकारीको कार्यालयमा पुगेर हेर्दा कोठा नै खाली देखेँ । 

    ती पसलेका अनुसार सो सहकारीमा पन्ध्र हजारजति बचत थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij