Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले वृद्धि

  • काठमाडौँ । आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    त्यस्तैगरी कुल २९ कम्पनीमा बढेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij