Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हजुरआमाको खुशीमा सहकारी हाजिर 

हजुरआमाको खुशीमा सहकारी हाजिर 

  • ललितपुर । श्री बाघभैरव बहुउध्येश्यीय सहकारी संस्थाले गंगामाई दुलाललाई सम्मान गरेको छ । एक सय बर्ष पार गर्नुभएको शुभअवसरमा संस्थाले सतवार्षिकी सम्मान गरेको हो । संस्थाका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद दुलालकी माता गंगामाई संस्थाका शेयर सदस्यसमेत हुन् । 

    images
    images
    images

    महाँकाल गाउँ पालिका वडा नं ४ मा अवस्थित सहकारी संस्थाले गंगामाईलाई निजको निवासमा पुगेर सम्मान गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij