
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । अपि पावर कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि पनि ०.३९ प्रतिशत नगद दिने निर्णय गरेको हो।
घोषणा गरिएको लाभांश नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij