Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार यो सेनमा नेप्से ९.०३ अंकले बढेर २२२३.८७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.७८ अंकले बढेको छ।
आज यो सेसनमा ५४ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये ४४ कम्पनीको मूल्य बढ्यो भने ६ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।
यो सेसनमा ५१ लाख ७ हजार ७५९ रुपैयाँको १३ हजार ६२६ कित्ता शेयर खरिदबिक्री भयो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij