Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्से १.९२ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से १.९२ अंकले बढ्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले बढेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ ।

    images
    images
    images

    १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको छ भने १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल १३ कम्पनीमा बढेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । त्यसैगरी यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij