Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विवाह बन्धनमा बाँधिदै सिद्धार्थ मलहोत्रा र कियारा

विवाह बन्धनमा बाँधिदै सिद्धार्थ मलहोत्रा र कियारा

  • बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकाे छ । लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेका यो जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाँधिने भएकाे हाे । सन् २०२३ काे फेब्रुअरी ६ तारिखमा उनीहरूले राजस्थानमा विवाह गर्ने पक्का गरेको भारतीय सञ्चार माध्ययमले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो डेस्टिनेशन वेडिङका लागि उनीहरूले राजस्थानकको जैसलमेर चुनेका छन् । सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो। फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij