Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादीको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

माओवादीको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चयन हुनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले बताएका छन् । 

    AGNI GROUP

    सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय अनुमोदन गरेको हो । उहाँको भनाइ अनुसार बैठकमा सांसदहरुले बुझाउनुपर्ने लेबीका सन्दर्भमा पनि छलफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij