Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेको लाभांश घोषणा

नेप्सेको लाभांश घोषणा

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश (करसहित) बितरण गर्नेछ । त्यसैगरी लाभांश पारित गर्नको लागि बैठकले पुस २९ गते बार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ। 

    AGNI GROUP

    कम्पनीको ४१ औँ वार्षिक साधारणसभा काठमाण्डौको यूएनआई शान्तिमार्गस्थित नेप्से कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij