Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा नेप्से १ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से १ अंकले बढ्यो

  • काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो दिन सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    आज प्रि ओपन सेसनमा ८ स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा  ४ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij