Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँबाट साइकल चढेर ९ दिनमा ढाका पुगे जर्मन राजदुत

काठमाडौँबाट साइकल चढेर ९ दिनमा ढाका पुगे जर्मन राजदुत

  • काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज काठमाडौंबाट साइकल चढेर बंगलादेशको राजधानी ढाका पुगेका छन्।काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेको उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर उनी बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्। उनले ट्विटरमा लेखेका छन् ‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij