Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ। सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०३१ अंकले बढेको हो।
आज प्री ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।
कारोबार आएका १७ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ८ को घट्यो। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij