Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा

ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा

  • काठमाडौँ । ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यातायात व्यवस्था विभागबाट गरिने नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।

    images
    images
    images

    यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुका अनुसार नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको छ । उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij