Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विश्वकप फुटबलः सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबलः सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

  • विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij