Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डको फैसलाविरुद्ध प्रदर्शन

म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डको फैसलाविरुद्ध प्रदर्शन

  • ललितपुर । म्यानमारका सात जना विद्यार्थीलाई मृत्युदण्ड दिने फैसलाविरुद्ध नेपालमा विरोध प्रदर्शन गरिएको छ। सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा ती विद्यार्थीलाई मृत्युदण्डको सजाय फैसला गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको भैसेपाटीस्थित म्यानमारको दूतावास अगाडि नेपाल विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो। सैनिक अदालतले अप्रिलमा पक्राउ परेका विश्वविद्यालय तहका विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij