Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

  • काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चालक बकैया–५ श्रीपुर बस्ने ३० वर्षीय श्याम लामाको मृत्यु भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राति हात्तिसुँडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश–२ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। गम्भीर घाइते लामालाई उपचारका लागि हेटौंडा–११ थाहाभर्याङस्थित चुरेहिल अस्पताल ल्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएका छन् ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij