Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

घाइते नगर प्रहरी भेट्न उपमेयर डंगोल नर्भिक अस्पतालमा

घाइते नगर प्रहरी भेट्न उपमेयर डंगोल नर्भिक अस्पतालमा

  • काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने क्रममा बस्तीका बासिन्दा र प्रहरीबीच भएको भिडन्तमा घाइते भई उपचाररत नगर प्रहरीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ महानगरपालिककी उपमेयर सुनिता डंगोल नर्भिक अस्पताल पुगेकी छन्।

    onlinepatrika
    Arghakhachi

    झडपमा परि ३४ जना नगर प्रहरी घाइते भएका थिए। ती मध्ये १५ जना महिला प्रहरी रहेको डंगोलले जानकारी दिइन्। बागमती खोला छेउमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन खोज्दा सुकुम्बासीहरूले ढुंगामुढा गरेका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij