Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित

कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित

  • काठमाडौं । मोरङको क्षेत्र नं. ६ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित हुनुभएको छ ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पंडितलाई १२ हजार २ सय ८६ मतान्तरले पराजित गर्दै डा. कोइराला विजयी बन्नु भएको हो ।

    images
    images
    images

    उहाँले ३५ हजार २ सय १८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लालबाबु पंडितले २२ हजार ९ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

    २०७४ सालको संसदीय निर्वाचनमा लालबाबु पंडित संग ६७५ मतान्तरले पराजित हुनु भएका डा. शेखर कोइरालाले यसपटक जीत हासिल गर्नुभएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij