Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री खाँणको अग्रता, पछि परे दिपक बोहरा

गृहमन्त्री खाँणको अग्रता, पछि परे दिपक बोहरा

  • काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार गृहमन्त्री खाँण अहिले २ हजार ४८ मतले अगाडि रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    खाँणले १४ हजार ३६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले १२ हजार ३१८ मत पाएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij