May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । काठमाडौं- २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतम विजयी भएकी छिन्।
यस्तो छ अन्तिम मत विवरण- सोविता गौतम/रास्वपा- १५१२९मणिराम फुयाल/एमाले- ११५५५कुन्ती पोखरेल/राप्रपा- ११०१४ओनसरी घर्ती/माओवादी केन्द्र- ९४४७
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij